यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केपी शर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार बनेयता बसेका तीनवटा मन्त्रिपरिषद्को बैठकका १६ वटा निर्णय सार्वजनिक भएका छन् ।

असार ३१, साउन ३ र साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलेले बिहीबार सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारका तीनवटै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेका थिए ।

बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिवमा लीलादेवी गड्तौलालाई तोक्नेदेखि परराष्ट्र सचिव सेवा लम्सालको चीन भ्रमण स्वीकृत गर्नेसमेत छन् ।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख र आर्थिक सल्लाहकार नियुक्ति पनि यिनै तीन बैठकबाट गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : ५२ बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान