पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए « Khabarhub

पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले एक हजार थानका १३ वटा नेपाली रुपैयाँका नोटसहित २ जनालाई चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट पक्राउ गरेको छ ।

बिहीबार बेलुका पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी छन् ।

बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको टोलीले स्थानीय पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूलाई चेकजाँच गर्ने क्रममा सिट कभरभित्र लुकाएको नक्कली नोट बरामद भएपछि दुवैलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ५७ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।