यसरी दुर्घटनामा पर्‍यो ट्रक « Khabarhub

यसरी दुर्घटनामा पर्‍यो ट्रक


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– केरुङबाट रसुवा तर्फ आउँदै गरेको ट्रक दुर्घटनामा परेको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका– ५ धुञ्चेमा ना २ ख ३८१४ नंवरको ट्रक बुधवार पल्टिदा सडक नै बन्द भएको थियो ।

ट्रक सडक पुरै ढाक्ने गरि दुर्घटनामा परेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : १८ बजे

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा