पाकिस्तानी मानव अधिकार आयोगका अध्यक्ष पक्राउ « Khabarhub

पाकिस्तानी मानव अधिकार आयोगका अध्यक्ष पक्राउ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले आयोगका अध्यक्ष असद इकबाल बटलाई पक्राउ गरेको पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

चौतर्फी आलोचना पछि पक्राउ गरेकोे केही समयपछि उनलाई रिहा गरिएको थियो । प्रहरीले आफूलाई कुने ठोस कारणबिनै पक्राउ गरेको भन्दै बटले आपत्ति जनाएका छन् ।

प्रहरीले आफूलाई नियन्त्रणमा लिएर आफ्नो क्वेट्टा भ्रमणबारे जानकारी मागेको उनले जनाएका छन् । यद्यपि आफूले पछिल्ला ७ वर्षदेखि क्वेट्टाको भ्रमण गर्दै नगरेको उनको भनाइ छ ।

बलोचिस्तान प्रान्तको राजधानीसमेत रहेको क्वेट्टामा पछिल्लो समय स्वतन्त्र बलोचिस्तान समर्थक संगठनको गतिविधि बढ्दै गएको बताइन्छ । बलोचिस्तान राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पान्कले उनलाई पक्राउ गरिएको घटनाको निन्दा गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ३८ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती