भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा श्रेष्ठ « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा श्रेष्ठ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा प्राध्यपक डाक्टर ऋषिकेश नारायण श्रेष्ठको कार्यकाल थप गरिएको छ ।

श्रेष्ठलाई अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ३ वर्षको कार्यकाल थप गरेका हुन् । श्रेष्ठकाे आगामी असोज २४ गतेसम्म मात्रै कार्यकाल  बाँकी थियाे ।

अस्पताल व्यवस्थापन समितिले श्रेष्ठलाई ३ वर्षे कार्यकालका लागि अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा नियुक्त गरेको हाे ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ०५ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा