कांग्रेसले मन्त्रीको नाम सिफारिस नगर्दा सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की « Khabarhub

कांग्रेसले मन्त्रीको नाम सिफारिस नगर्दा सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरूको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।

सोमबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन बारे लगभग सहमति भइसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए ।

तर कांग्रेसका तर्फबाट नाम नआउँदा ढिलाइ भएको उनको भनाइ छ । उनले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले बजेट संशोधन नभई केही विषयमा पुनरावलोकन गरिने समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ४६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब