राहदानी विभाग निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री (तस्बिरहरू) « Khabarhub

राहदानी विभाग निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री (तस्बिरहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर शाखाको बुधबार निरीक्षण गरेकी छन्।

उनी बुधबार दिउँसो परराष्ट्र मन्त्रालयका केही कर्मचारी र सहयोगीसहित राहदानी विभाग र कन्सुलर शाखाको निरीक्षणमा पुगेकी हुन् ।

निरीक्षणका क्रममा मन्त्री राणासँगै परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल पनि थिइन् । परराष्ट्र मन्त्रालय सम्हाल्ने हरेक नेताहरू एक पटक निरीक्षणका नाममा राहदानी विभाग पुग्ने गरेका छन् ।

तस्बिरहरू हेर्नुहोस् : 

 


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : ५६ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको