त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन « Khabarhub

त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– गत साउन २४ गते सर्लाही सदरमुकाम मलंगबाट राजधानी आँउदै गरेको ना ६ ख ७४६९ नम्बरको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

१३ औं पुण्य तिथिको दिन पारेर घटनास्थलमा स्वस्ती शान्ति मन्त्र बाचन, शान्ति होमसहित दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

पृथ्वी राजमार्ग आसपासका युवाहरुको सक्रियता तथा लायन्स् क्लव अफ मलेखु टाउन, धादिङको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

लायन्स् क्लवका जोन चियर पर्शन संजय त्रिपाठीको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा प्रमुख आतिथी रहेका धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रदान्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

दुर्घटनामा परेर १५ जनाको मृत्यु ज्यान गएको थियो भने ९ जना अझै बेपत्ता छन् ।

तस्वीर-विवेक अर्याल

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ४१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग