पाकिस्तानमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्दा आफ्नै बाबु र काकाले काटिदिए खुट्टा « Khabarhub

पाकिस्तानमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्दा आफ्नै बाबु र काकाले काटिदिए खुट्टा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्ने एक जना महिलाको खुट्टा काटिएको घटना बाहिरिएको छ । यो घटना पाकिस्तानको गुल शहरको हो ।

श्रीमानले बारम्बार आफूमाथि हिंसा गर्ने गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहने महिलाको खुट्टा उनकै बाबु र काकाले काटिदिएका हुन् ।
घटनामा सोबिया बतुल शाह गम्भीर घाइते भएकी छिन् । उनी हिड्नै नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

बाबु सइद मुस्तफा शाह र उनका काकाहरु सइद कुरबान शाह, एशान शाह, शाह नवाज र मुस्ताक शाह मिलेर सोबियाको खुट्टा काटिदिएको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

बन्चरो प्रहार गरेर सोबियाको कुट्टा काटेपछि उनीहरु फरार भएका थिए ।

प्रहरी घटनास्थल पुग्दा सोबिया रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै नवाव शाह अस्पताल लगिएको जियो न्युजले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ४१ बजे

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित