मधेसमा मन्त्रिपरिषद् विस्तारविरूद्ध कुर्सी जुलुस « Khabarhub

मधेसमा मन्त्रिपरिषद् विस्तारविरूद्ध कुर्सी जुलुस


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारको विरूद्धमा जनकपुरधाममा कुर्सी जुलुस निकालिएको छ ।  

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले संयुक्त रूपमा मन्त्रिपरिषद् विस्तारको विरूद्धमा मधेस सरकारविरूद्ध कुर्सी जुलुस निकालेका हुन् ।  

मधेस सरकारविरुद्ध नारावाजी गर्दै जनकपुरधामको रामानन्द चौकबाट सुरु भएको कुर्सी जुलुस नगरको विभिन्न भाग हुँदै जनक चौकमा गएर कोण सभा गरेको छ  ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ५२ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक