अवैध २४ लाखसहित काठमाडौं उड्न लागेका ५ भारतीय नेपालगञ्जमा समातिए « Khabarhub

अवैध २४ लाखसहित काठमाडौं उड्न लागेका ५ भारतीय नेपालगञ्जमा समातिए


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्ज विमानस्थलबाट जहाजमा काठमाडौं आउन तयार पाँचजना भारतीयलाई अवैध २४ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

राँझा एयरपोर्टबाट काठमाडौं उड्न तयार रहेका उनीहरूलाई स्रोत नखुलेको उक्त परिमाणको रकमसहित बुधबार दिउँसो पक्राउ गरेको  हो ।

पक्राउ पर्नेमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय  आषिश गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल छन् ।

राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १ : ३७ बजे

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला