राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ ! « Khabarhub

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ !


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  महानायकको छवि बनाएका राजेश हमाल ८ वर्षपछि फिल्म ‘नरसिंहा : अवतार’बाट ठूलो पर्दामा फर्किने भएका छन् । केही दिनअघि निर्माण पक्षले हमाल फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।

निर्माण पक्षले हमालसँग कागजी सम्झौता गरे पनि फिल्मको नाम सार्वजनिक गरेको थिएन । थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको नाम सार्वजनिक गरिएको हो । 

निर्देशक दिवाकर भट्टराईले फिल्म एक्सन जनरामा बन्ने यसअघि नै खुलाएका थिए । साथै, यो फिल्मबाट हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ । 

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यस फिल्म कथाबारे केही जानकारी गराइएको छैन । फिल्मका अन्य कलाकार र निर्माताबारे अहिलेसम्म खुलाइएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ४९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर