२ लाख ५० हजार भारु सहित भारतीय नागरिक पक्राउ « Khabarhub

२ लाख ५० हजार भारु सहित भारतीय नागरिक पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रहरीले भारतीय रुपैयाँ २ लाख ५० हजार सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सुचनाको आधारमा भारतको विहारका ३६ वर्षीय मिथिलेस कुमार रायलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले भारतीय रुपैयाँ दुई लाख पचास हजार बरामद गरेको जनाएको छ । सो रकम सहित निजलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बारामा पठाएको छ ।

पर्साको विरगंज महानगरपालिका वडा नं १६ ईनर्वा, शंकराचार्य गेट स्थितमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : २८ बजे

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी