फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड बढी राजस्व « Khabarhub

फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड बढी राजस्व


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुनसरी– गत आर्थिक वर्ष २०८०–८१ मा फरार प्रतिवादीबाट सुनसरीमा ६ करोडभन्दा बढी राजस्व सङकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत ६ करोड ६६ लाख ३० हजार ९९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले १४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा १९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको छ । यस्तै, राजस्व तथा जरिवानाबाट ६ करोड ६६ लाख ३० हजार १९१ रुपैयाँ असुल भएको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना