भारतले रुससँग २१ लडाकु विमान खरिद गर्दै « Khabarhub

भारतले रुससँग २१ लडाकु विमान खरिद गर्दै


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले रुससँग २१ वटा मिग २९ लडाकु विमान खरिद गर्ने भएको छ । रुसको संघीय सैन्य–प्रविधि सहकारी सेवाका उपनिर्देशकलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी रियाले जनाएअनुसार भारत रुससँग २१ वाता मिग २९ लडाकु विमान गर्ने योजनामा छ ।

विमान खरिद प्रकृयाको समयसीमा भने निर्धारण गरिएको छैन । यसअघि गत वर्ष भारतले रुससँग एस ४०० अत्याधुनिक हवाई प्रतिरोधी क्षेप्यास्त्र खरिद सम्झौता गरेको थियो ।

सम्झौतापछि अमेरिकाले भारतसँग असन्तुष्टि व्यक्त गर्दै अमेरिकी कानूनअनुसार भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : २५ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको