एक वर्षभित्र पढ्न जाने विद्यार्थीसँगै बाहिरियो एक खर्ब २५ अर्ब रुपैयाँ « Khabarhub

एक वर्षभित्र पढ्न जाने विद्यार्थीसँगै बाहिरियो एक खर्ब २५ अर्ब रुपैयाँ


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत आर्थिक वर्षको एक वर्षमा विदेशमा पढ्न जानेले नेपालबाट सवा खर्ब बढी रकम विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका हुन् ।

अघिल्लो आर्थिक वर्ष अर्थात् ०७९/८० मा विदेश पढ्न जाने नेपाली विद्यार्थीले १ खर्ब ४२ करोड रुपैयाँ विदेश लगेका थिए ।

त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विदेश घुम्न जानेले ६४ अर्ब २१ करोड रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : ५० बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८