राजधानी छिर्ने मुख्य नाकाको मुखैमा पहिरो (तस्बिरहरू) « Khabarhub

राजधानी छिर्ने मुख्य नाकाको मुखैमा पहिरो (तस्बिरहरू)


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको मुख्य नाका नागढुंगानजिकै पहिरो झरेपछि राजमार्ग पूरै अवरुद्ध भएको छ ।

बुधबार बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्गमा यातायात आवगमन पूरै बन्द भएको हो ।

महानगरीय प्रहरी बृत्त नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले जानकारी दिए ।

पहिरो पन्छाउन दुवैतर्फबाट डोजर तयार गरिए पनि पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन सकिएको छैन। ‘ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ’, थपलियाले भने ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : ५३ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले