अभिनेता विपिन कार्कीकी आमाको अन्तिम बिदाइ (तस्बिरहरू) « Khabarhub

अभिनेता विपिन कार्कीकी आमाको अन्तिम बिदाइ (तस्बिरहरू)


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विपिन कार्कीले आफ्नो जन्मदिनको खुसीबीच आमालाई गुमाएका छन् । विपिनले एकातिर जन्मदिनको शुभकामना पाइरहेका छन् भने अर्कातिर आमाको निधनमा श्रद्धाञ्जली पनि !

कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।

सरस्वतीको फोक्सोमा पानी जम्ने समस्या थियो । पछिल्लो समय उनको मस्तिष्कमा पनि समस्या देखिएको थियो । त्यसपछि उनलाई पाटन अस्पतालकोभेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कर्कीकी दिवंगत आमा सरस्वतीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । त्यसक्रममा विपिन र उनका आफन्त तथा चलचित्रकर्मी भाविह्वल देखिए ।

आमा बिरामी भएपछि विपिन ‘ऊनको स्वीटर’ चलचित्रको छायांकन छाडेर काठमाडौं आएका थिए ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १२ : ५९ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा