एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने « Khabarhub

एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैङ्क लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँका दरले ३ करोड कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको हो ।

बैङ्कका कम्पनी सचिव प्रमोद कुमार दाहालका अनुसार ८.२५ प्रतिशत लाभांश दिने गरि अग्राधिकार शेयर जारी गर्न लागको हो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ ।

अग्राधिकार शेयरधनीलाई बोनस दिएपछि मात्र अन्य साधारण लगानीकर्तालाई दिने गरिन्छ ।

एनएमबी बैङ्कले नेपाल राष्ट्रबैङ्क र अन्य नियामक निकायबाट अनुमति पाएपछि अग्राधिकार शेयर जारी गर्ने कम्पनी सचिव दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : १३ बजे

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको