सीमाले ल्याइन् ‘लाउँछु साडी रातो कलरको’ « Khabarhub

सीमाले ल्याइन् ‘लाउँछु साडी रातो कलरको’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीजको गीत ‘लाउँछु साडी रातो कलरको’ बोलको गीत सार्वजनिक भएको छ । सीमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा ल्याइएको हो ।

हेमराज आश्रमको एरेन्ज रहेको गीतमा प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना छ । गीतमा मौलिक भोगाइलाई समेटिएको छ ।

यसै गरी गीतको भिडियोमा सुशील डाँगीको छायाँकन तथा सम्पादन र राजन मर्हजनको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ४ : १० बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको