नेसन्स लिग : इटालीसँग फ्रान्स स्तब्ध  « Khabarhub

नेसन्स लिग : इटालीसँग फ्रान्स स्तब्ध 


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै इटाली विजयी भएको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को, डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक–एक गोल गरेका थिए । फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमै फ्रान्स बार्कोलाले गोल गर्दै टोलीलाई सुरुवात अग्रता दिलाएका थिए । तर आफ्नो अग्रता जोगाउन नसक्दा फ्रान्स इटालीसँग स्तब्ध बन्नु पर्‍याे ।

खेलको ३०औँ मिनेटमा इटालीका डिमार्कोले खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि ५० मिनेटमा डेभिड र ७४औँ मिनेटमा गियाकोमोले गोल गर्दै इटालीलाई जित दिलाए ।

अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्नेछ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ८ : २४ बजे

सकियो जीवित भेटिने आश, कुशको शव बनाएर धमाधम अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको परिवारले पशुपति आर्यघाटमा कुशको

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

काठमाडौं– ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’