सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा आन्दोनलको घोषणा « Khabarhub

सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा आन्दोनलको घोषणा


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बसेको समितिको समिक्षा बैठकले संविधान प्रदत्त अधिकारका विरुद्धमा सर्वोच्चले गैरन्यायिक फैसला गरेको निष्कर्ष निकाल्दै दुई दिने आन्दोलनका कार्यक्रम घोषण गरेको हो ।

समितिले यही भदौ ३१ गते मसाल जुलुस प्रदर्शन गर्ने छ । त्यस्तै आगामी असोज ३ गते संविधान दिवसका दिन माइतीघर मण्डलमा विशाल विरोध प्रदर्शन गर्ने समितिले जनाएको छ ।

साथैआन्दोलनमा साथ सहयोग गरिरहेका बिभिन्न पक्षलाई उक्त बिरोध कार्यक्रममा समर्थन गर्न समेत समितिले आग्रह गरिएको छ।

शनिबार सुमन सायमीको संयोजकत्वमा शुरु भएको बैठकमा केशव झा, स्वागत नेपाल, राजाराम तण्डुकार, अनुज थापा, मनिराम चौलागाईं लगायत अन्य वक्ताहरुले आन्दोलनमा समर्थन जनाएका थिए।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ८ : ३४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील