प्रि-ओपन सेसनमा नेप्से ५ अंकले बढ्यो  « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले बढ्यो 


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४६ अंकले बढेको छ ।

नेप्से ०.२० अंकले बढेर २७ सय ३२.८२ विन्दुमा पुगेको छ । गत बिहीबार १२ अंकले घटेर बन्द भएको नेप्से साताको पहिलो दिन आज भने बढेको छ ।

उक्त सेसनमा ३ करोड ४४ हजार रुपैयाँ बराबरको २५ हजार ६२२ कित्ता शेयर किनबेच भएको छ । प्रि-ओपन सेसनमा ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर १७२ पटक कारोबार भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ११ : ०३ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण