क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, अर्जुन र रिजनको कमब्याक « Khabarhub

क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, अर्जुन र रिजनको कमब्याक


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा गरेको हो ।

टोलीमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले कमब्याक गरेका छन् । टोलीमा देव खनाललाई भने ट्राभल रिजर्भ खेलाडीका रुपमा राखिएको छ ।

लिग २ मा नेपालले सेप्टेम्बर १६ पहिलो खेल क्यानडासँग खेल्दै छ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । नेपालले सेप्टेम्बर २२ मा पुनः क्यानडासँग खेल्ने छ । यो सिरिजपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज हुने छ ।

त्यसपछि नेपाल लिग २ को अर्को सिरिजका लागि अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज हुने छ ।

यस्ताे छ नेपाली टाेली

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : ४५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको