एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कम्पनीको हाल १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । कम्पनीले १०० रुपैयाँमा हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

हकप्रद जारी गर्ने कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट समेत पाएपछि भने कम्पनीले हकप्रद जारी गर्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ५० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट