बायाँ कोल्टे परेर सुत्दा मिल्छ यस्तो फाइदा « Khabarhub

बायाँ कोल्टे परेर सुत्दा मिल्छ यस्तो फाइदा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साधरणतया मानिसहरू आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् ।  कसरी सुत्ने भन्ने कुराले हाम्रो स्वास्थ्यमा निकै भूमिका खेल्ने गर्छ । तर मानिसहरू सुताइको पोजिसनले शरीरलाई फाइदा हुने कुरा ख्याल राख्दैनन् ।

बायाँ कोल्टिएर सुत्दा स्वास्थ्यलाई हुने फाइदा यस्ता छन् :

–  बायाँ कोल्टिएर सुत्दा घुर्ने वा स्लीप एमनिया कम गर्छ।

– बायाँ फर्केर सुते मुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ ।

– सबै अङ्ग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ, जसले गर्दा सबै अङ्गले राम्रोसँग काम गर्छन् ।

– बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ ।

– पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ ।

– गर्भवती महिलालाई सुरक्षित राख्छ । स्पिनिङ बेबीजका संस्थापक तथा भ्रूण तथा आमा स्थिति विशेषज्ञ मिडवाइफ गेल टुलीका अनुसार गर्भावस्थामा दायाँतिरको तुलनामा बायाँ छेउमा सुत्नुको धेरै स्वास्थ्य लाभहरू छन् ।

-एजेन्सी

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ५२ बजे

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि