केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने « Khabarhub

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी ई मोबिलिटीले ‘एक्पेरियन्स केई’  टेष्ट ड्राइभ कार्यक्रम २९ र ३० गते आयोजना गर्ने भएको छ ।

भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एसयूभ एक्सथ्री प्राे इभी, इलेक्ट्रिक ह्याचब्याक इ- क्युटे ०४ र इ-क्युटे ०२ टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी उपहारहरू राखिएको छ र सहभागीहरू मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर पाउने छन्

इच्छुकले केई को शोरुमा गई यस योजनामा सहभागी  हुन सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ४० बजे

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको