समाचार प्रभाव : भीममायालाई नागरिकता दिने प्रक्रिया सुरु « Khabarhub

समाचार प्रभाव : भीममायालाई नागरिकता दिने प्रक्रिया सुरु


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको पथरी शनिश्चरे नगरपालिका – ९ रिगुवामा बस्दै आएकी ६५ बर्षीय भीममायाले नागरिकता पाउने भएकी छन् ।

भीममाया नागरिकताबिहिन भएको समाचार खबरहब डटकममा प्रकाशन भएपछि वडा कार्यालयले उनलाई नागरिकता दिने प्रक्रिया सुरु गरेको हो । वडा कार्यालयले उनको आफन्त खोजेर नाता प्रमाणित समेत गरिदिएको छ । उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यलयबाट नागरिकता दिने तयारी गरिएको छ ।

पाँच वर्षअघि पतिको मृत्यु भएपछि बेसाहारा जिवन बिताउन बाध्य भीममाया छिमेकी लोकबहादुर कटुवालले बस्नका लागि दिएको पाँचधुर क्षेत्रफलमामा सानो घर बनाएर बसिरहेकी छन् ।

नागरिकता नभएकै कारण भीममाया सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन् । उनले अहिलेसम्म भोट हाल्न पनि पाएकी छैनन् ।

याे पनि

प्रधानमन्त्रीज्यू ! भीममायालाई नागरिकता खै ?

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : १३ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि