अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने  « Khabarhub

अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले ९ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले कार्तिक १ गते गौशालामा २१औँ वार्षिक सभा गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि सभाले पास गर्ने जनाएको छ ।

त्यस्तै सभाले अपिको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत शेयर स्वामित्व रहनेगरी लगानी गर्ने, अपिको बहुमत शेयर स्वामित्वमा रहनेगरि लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मेघावट) निर्माण गर्ने र ५ जना संचालक समितिको निर्वाचन गर्ने लगायतको सभाको प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ५३ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,