हिन्दी दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम « Khabarhub

हिन्दी दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दी दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल–भारत पुस्तकालयमा भारतीय राजदूतावासले एक कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख विद्वान प्रा. रामदयाल राकेश प्रमुख अतिथि थिए ।

उक्त अवसरमा अन्य विद्वानहरूले आफ्नो धारणा राखेका थिए । यसका साथै केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूका लागि हिन्दी कविता वाचन पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी, लेखक, कवि र हिन्दी प्रेमीहरूको बाक्लो सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ०९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज