फिल्म ‘कल्ली’मा सौगातको प्रवेश « Khabarhub

फिल्म ‘कल्ली’मा सौगातको प्रवेश


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘कल्ली’ अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । उनले निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन् ।

निर्माता किरण नेपालीका अनुसार उनी चार नायक मध्ये एकको भूमिकाको लागि अनुबन्ध भएका हुन् । भन्छन्, ‘उहाँको भूमिकाबारे कलाकारको चयनको काम पूरा भएपछि सार्वजनिक गर्छौं ।’

तिहार लगत्तै छायांकनमा निस्कने तयारी भइरहेको निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार  कर्णालीका विभिन्न स्थानमा छायांकन हुनेछ ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखक र निर्देशक लक्ष्मण सुनार हुन् ।

यो फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : १५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो