न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै « Khabarhub

न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं न्यादी हाइड्रोपावरको लिमिटेडको लक-इन अवधि सकिने भएको छ । आगामी कार्तिक ४ गतेदेखि संस्थापक, कर्मचारी र स्थानी वासिन्दालाई जारी गरेको शेयर लक-इन अवधि सकिने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तम अमात्यका अनुसार २०७८ साल असोजमा शेयर बाँडफाँड गरेको थियो । १ करोड २७ लाख ९५ हजार कित्ता शेयर लक-इन अवधि खुल्ला हुने भएको छ । 

जसमध्ये संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीहरूको ३ लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ४५ हजार कित्ता को लक-इन अवधि सकिने भएको हो । 

त्यस्तै, अति प्रभावित स्थानीयको ५ लाख कित्ता र प्रभावितको १० लाख कित्ता शेयरको लक–इन अवधि खुल्ने भएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ०४ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा