सोनामको फेस्टिभ अफर : ७० प्रतिशत छुट « Khabarhub

सोनामको फेस्टिभ अफर : ७० प्रतिशत छुट


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली ब्रान्ड सोनामले दशैं र तिहारलाई लक्षित गर्दै फेस्टिभ अफर सार्वजनिक गरेको छ। असोज १ देखि असोज १९ सम्म चल्ने यस अफरअन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ ।

अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्यागसमेत समेटिएको कम्पनीले जनाएको छ।

सोनामको शोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, के.एल टावर चाबहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टरमा छन् । यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसि, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा पनि सोनामका शोरूमहरू अवस्थित छन् भने सामाखुशी शाखा छिट्टै सन्चालनमा आउँदै छ ।

काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड,, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र बिर्तामोडमा रहेका सोनामका शोरूमहरूमा पनि यो छुट लागू हुनेछ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १ : ३९ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम