पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि | Khabarhub Khabarhub

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनलमा पुलिसले हुमोविरुद्ध ३–० को सोझो सेटमा जित हात पार्यो ।

पुलिसले प्रारम्भिक चरणमा पनि हुमोलाई ३–० ले नै हराएको थियो । यो प्रतियोगितामा पुलिसले अपराजित हुँदै उपाधि जितको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ५७ बजे

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई