प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू) « Khabarhub

प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू)


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्ने क्रममा उनका समर्थकले प्रहरीलाई अवरोध गरेका छन् ।

साइबर व्यूरोबाट अस्पताल लगेर जिल्ला अदालत ल्याउने क्रममा समर्थकहरूले अवरोध गरेपछि प्रहरीले धरपकड गरेको हो ।

अदालत ल्याउँदा नारावाजी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । केही समर्थकलाई प्रहरीले हतकडी नै लगाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : ५९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक