गजल गीत ‘नजरका इशारा’ : होटलमा आएकी ग्राहकसँग प्रेम « Khabarhub

गजल गीत ‘नजरका इशारा’ : होटलमा आएकी ग्राहकसँग प्रेम


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गजल गीत ‘नजरका इशारा’ भिडियोसहित सार्वजनिक भएको छ । किरण रिजालको शब्द, शशि विक्रमको संगीत रहेको यो गीतमा गायक कमल विष्टले स्वर दिएका छन् । विष्ट ‘भ्वाइस अफ नेपाल सिजन-२’ का प्रतिस्पर्धी पनि हुन् ।

गीतको भिडियोमा राज पौडेल रहेना नगरकोटीको अभिनय छ । भिडियो राज होटलमा काम गर्ने राज र हेना ग्राहकको भूमिकामा छन् ।

युवकको एकतर्फी प्रेम र त्यसबाट उत्पन्न परिस्थित भिडियोमा देख्न सकिन्छ ।

मोडल राजले एक दशक भन्दा बढी समयदेखि टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र वेब सिरिजहरूमा अभिनय गर्दै आएका छन् ।  हेनाले विभिन्न वेब सिरिज, म्युजिक भिडियो र फिल्ममासमेत अभियन गरेकी छन् ।

यस भिडियोको निर्देशक नारायण मगरले गरेका हुन् । उनले एक सयभन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन र सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ४२ बजे

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा

एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । एक अर्बभन्दा बढी हुण्डी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले

६६ जिल्लाका ६३० पालिकामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० पालिकाहरूमा अधिवेशन सकेको

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष