सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने  « Khabarhub

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने 


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुपरमादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ ।

कम्पनीको मंगलबार बसेकाे सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीका सचिव निश्चल खरेलका अनुसार १० करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ५५ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त बोनस १५औँ वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई दिने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब १० करोड रुपैयाँ बराबर रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ११ : १५ बजे

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी