स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार सातौँ जित निकालेको छ । गएराती सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै सात खेलबाट बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको गेटाफेअंकका साथ १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ अंक छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ७ : २९ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि