युनिलिभर नेपालले नगद बोनस दिने  « Khabarhub

युनिलिभर नेपालले नगद बोनस दिने 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनिलिभर नेपालले शेयरधनीलाई गत आर्थिक वर्ष २०८०–०८१ को नाफाबाट नगद बोनस दिने भएको छ ।

कम्पनीको १८५औँ सञ्चालक समिति बैठकले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले बोनस दिने घोषणा गरेको छ ।

बोनस प्रयोजनका लागि युनिलिभरले असोज २८ गते बुक क्लोजको मिति तोकेको छ । असोज २७ गतेसम्म शेयर भएका लगानीकर्ताले मात्र बोनस पाउने छन् ।

उक्त बोनस आगामी साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

युनिलिभरको बुधबार ५० हजार ३९८ रुपैयाँ ९० पैसा प्रतिकित्ता शेयर कायम छ । जुन नेपाल स्टक एक्सचेन्ज सूचिकृत कम्पनी मध्ये सबैभन्दा महँगो शेयर हो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १० : ५८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर