प्रिओपन सेसन : झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रिओपन सेसन : झिनो अंकले घट्यो नेप्से


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.५४ अंकले घटेर २५१९.०३ विन्दुमा कायम भएको छ ।

बुधबार ४९ अंकले बढेको नेप्से आज प्रि ओपन सेसनमा भने घटेको छ । उक्त सेसनमा १६ लाख ३६ हजार १५१ रुपैयाँ बराबरको ३ हजार ३९२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

उक्त सेसनमा ४५ वटा कम्पनीको शेयर ७२ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ११ : ०२ बजे

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड

काठमाडौं– मे दिवस अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस