पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् । खैबर पख्तुनख्वाका १ लाख ३९ हजारप्राथमिक शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले आफूहरुको बढुवा रोकेको भन्दै शिक्षकहरुआन्दोलनमा उत्रेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेसट्रिब्युनले जनाएको छ ।

आन्दोलनको पहिलो चरणमा साङ्केतिक रुपमा विद्यालय बन्द गरेका थिए । त्यसपछि पनि आफ्ना माग पूरा नभए आगामी अक्टोबर ७ देखि धर्नाका कार्यक्रम थाल्ने शिक्षकहरुको चेतावनी छ ।

त्यसबाहेक उनीहरुले सरकारलाई दबाब दिन प्रदर्शन र¥यालीको समेत आयोजना गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ०३ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका