एभरेस्ट भलिबल : चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित « Khabarhub

एभरेस्ट भलिबल : चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेस्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले चितवन शक्तिलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा कर्णालीले चितवनलाई ३–२ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट चितवनले २५–२० ले जितेको थियो भने दोस्रो सेट कर्णालीले २५–१८ ले जितेको थियो । त्यस्तै तेस्रो सेट चितवनले २५–२१ ले जितेको थियो भने कर्णालीले चौथो सेट २५–१५ र पाँचौ सेट १५–१३ ले जितेको थियो ।

यो सेट जितेर कर्णालीले २ र चितवनले एक अंक हासिल गरेका छन् । योसँगै कर्णालीको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने चितवन ४ खेलमा ७ अंकसहित तेस्रो स्थानमा छ ।

अब लिगको अन्तिम खेलमा कर्णालीले शुक्रबार काठमाडौँ स्पाइकर्ससँग खेल्ने छ भने चितवनले ललितपुर क्वीन्सको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ९ : २२ बजे

दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा अब अर्को विशेष

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि वेश+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा