आइतबारबाट सेक्यूर्ड सेक्यूरिटिजले आफ्नै टिएमएस ल्याउने  « Khabarhub

आइतबारबाट सेक्यूर्ड सेक्यूरिटिजले आफ्नै टिएमएस ल्याउने 


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेक्युर्ड सेक्युरिटिज लिमिटेड अर्थात् ब्रोकर नम्बर ३६ ले आगामी आइतबारबाट आफ्नै टिएमएस सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै आइतबार (असोज २० गते) देखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

अहिले सञ्चालन भएको टिएमएस भने आइतबारबाट बन्द हुने कम्पनीले सूचनामा जानकारी दिएको छ ।

लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ४५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक