एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो « Khabarhub

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई लुम्बिनी लाइन्सले किनेको छ ।

आइतबार भएको खेलाडी अक्सनमा लुम्बिनीले सन्दीपलाई १५ लाखमा किनेको हो ।

लुम्बिनीले यस अघि आजैको अक्सनमा सुर्य तामाङ र  विवेक यादवलाई पनि १५-१५ लाखमा किनेको थियो ।

त्यसैगरी लुम्बिनीले तिलक राज भण्डारी र आशुतोष घिरैयालाई १०-१० लाखमा किनेको छ भने दुर्गेश गुप्तालाई ८ लाखमा किनेको छ ।

लुम्बिनी लाइन्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ५६ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’