इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु « Khabarhub

इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

दक्षिणी इजरायलको बेरशेबामा ‘संदिग्ध आतंकवादी हमला’ भएको प्रहरीले जनाएको छ । इजरायलको एम्बुलेन्स सेवाले गोलीकाण्डमा घाइते भएका १० जनाको उपचार गरिरहेको डाक्टरहरूले बताएका छन् ।

आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ । इजरायलमा यो हमला यस्तो समयमा भएको हो जब एक दिन पछि अर्थात अक्टोबर ७ मा हमासले यस देशमा आक्रमण गरेको एक वर्ष पूरा हुँदैछ ।

यो हमलापछि मात्र इजरायलले गाजामा हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध चलिरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : २३ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२