बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु | Khabarhub Khabarhub

बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको छ । 

लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले सेन्ट्रल बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै ११७ जना घाइते भएका पुष्टि गरेको छ । 

बीबीसीले राजधानी बेरूतको शिया बाहुल्य क्षेत्र बचौरामा विष्फोटनको ठूलो आवाज सुनिएको जनाएको छ 

राहत र उद्धारकर्मीहरूलाई विष्फोटनका कारण ढलेका घरहरूबाट उद्धार गरिरहेका देखिएको बीबीसीको हिन्दी अनलाइन संस्करणमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : ०८ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती