जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता « Khabarhub

जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसाल बीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा कम्युनिष्ट पार्टीबीचको सहकार्य, एकताको सम्भावना, आन्दोलनमा देखा परेका चुनौतीहरु, देशको पछिल्लो अवस्था र समसामयिक राजनीतिक घटनाक्रमहरु छलफल भएको छ। 

 समाजवादी क्रान्तिको नेतृत्व गर्ने सबै कम्युनिष्ट पार्टी एकताबद्ध गर्दा मात्र सम्भव हुने र यसका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको सचिवालयले बताएको छ। 

शर्माले केही दिन अगाडि नेकपामा सचिव नेत्रविक्रमचन्द विप्लवसँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ७ : ३४ बजे

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर