मैले सरकारसँग सम्झौता गरेको भए यो अवस्था आउने थिएन : सभापति लामिछाने  « Khabarhub

मैले सरकारसँग सम्झौता गरेको भए यो अवस्था आउने थिएन : सभापति लामिछाने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि सम्झौता सरकारसँग गरेको भए आफू पक्राउ नगर्ने दाबी गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र सुभचिन्तलाई छोटो सम्बोधन गर्दै आफू भएको सरकार ढाल्ने बेलामा नै आफूलाई जेलमा कोच्ने सम्झौता अहिलेका सत्तारुढ दलले गरेको आरोप लगाए ।

उनले भने, ‘मैले सरकारसँग कुनै सम्झौता गरेको भए मैले यो कुराको सामना गर्नुपर्ने थिएन । तर हामीले कुनै सम्झौता गरिन । सरकार ढाल्ने बेलामा नै मलाई जेलमा कोच्ने अहिलेको सरकारको सम्झौता भएको थियो । म अदालती प्रक्रियालाई सम्मान गर्छु ।’

उनलाई हाल प्रहरीले पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर कास्की लगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क– परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत