काठमाडौं महानगरपालिकाले आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै « Khabarhub

काठमाडौं महानगरपालिकाले आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व पर्यटन दिवस– २०८१ को अवसरमा पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

पर्यटन प्रवर्द्धनका लागि काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवर्द्धन सङ्घ तथा विभिन्न स्थानीय संघ–संस्थाहरुसँगको सहकार्यमा महानगरपालिकाले शनिबार दिउँसो सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम अनुसार दिउँसो ३ बजे बसन्तपुर डबलीमा भेलु र घिन्ताङघिसी प्याखं, दिउँसो ४ बजे कुमारी घर अगाडि एकहजार कलाकारहरूले सामूहिक धिमे प्याखं/नृत्य प्रस्तुत गर्ने तयारी छ ।

यसैगरी साँझ ५ बजे बसन्तपुर डबलीमा १२५ जना स्थानीय कलाकारहरुले अर्केष्ट्रा प्रदर्शन गर्दै कार्यक्रम छ । 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : १७ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक