क्याटालोनियामा हिंसात्मक प्रदर्शन « Khabarhub

क्याटालोनियामा हिंसात्मक प्रदर्शन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १२ जना पृथकतावादी नेताको मुद्धाको सुनुवईको विरोधमा स्पेनको स्वशासित क्षेत्र क्याटालोनियामा हिंसात्मक प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले राजधानी बार्सिलोनासहित क्याटालोनियाका विभिन्न शहरमा सडकमा टायर बालेको तथा अन्य हिंसात्मक गतिविधि गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

प्रदर्शनमा हजारौँ क्याटालन राष्ट्रवादीहरु सहभागी रहेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका कारण क्याटालोनियामा रहेका ११ राजमार्ग प्रभावित भएको जनाइएको छ । सन् २०१७ मा क्याटालोनियामा स्वतन्त्रताका लागि भएको असफल जनमत सङ्ग्रहपछि स्पेनमा १२ जना पृथकतावादी नेताहरु विरुद्ध मुद्धा दायर भएको थियो ।

अघिल्लो साता १२ जना क्याटालन पृथकतावादी नेताविरुद्ध मुद्धाको सुनुवाई शुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : २३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको